उषाले औँठी चम्काउँदा वधाईको ओइरो

April 14, 2026 at 10:51 AM

काठमाडौं– मिस नेपाल–२००० तथा अभिनेत्री उषा खड्गी अहिले आफ्नो नीजि जीवनका कारण चर्चामा छिन् । उनी अहिले पूर्व श्रीमान तथा सञ्चारकर्मी जीपी तिमिल्सिनासँगको विवादका कारण चर्चामा रहेकी हुन् । सामाजिक सञ्जालमार्फत दोस्रो विवाह गर्नका लागि पूर्व श्रीमानसँग विवाद गरेको आरोपको सामना गरिरहेकी अभिनेत्री खड्गी यतिबेला अर्को एउटा कुराले चर्चामा आएकी छिन् । वास्तवमा, अभिनेत्री खड्गीले जब आफ्नो हातको साइँली औँलामा हिराको औँठी लगाएर गायक रामकृष्ण ढकालको ‘तिम्रो आगमनले फेरी…’ गीत राखेर सामाजिक सञ्जालमा भिडियो शेयर गरिन्, तब धेरैले उनीमाथि लागेको आरोप साँचो रहेछ भन्ने सोचे । त्यहि अनुसार उषालाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...