नयाँ वर्षको बिदामा ‘राम नाम सत्य’को बक्स अफिसमा सानदार उछाल: एकैदिन एक करोडमाथिको व्यापार गरेको दाबी

April 14, 2026 at 02:03 PM
1 min read

काठमाडौं – एक्सन-ड्रामा जनरामा निर्माण भएको मल्टिस्टारर चलचित्र ‘राम नाम सत्य’ ले नयाँ वर्ष २०८३ को पहिलो दिन (मंगलबार) घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरेको छ। यस चलचित्रले सार्वजनिक बिदाको भरपुर फाइदा उठाउँदै दर्शकलाई हलसम्म तान्न सफल भएको हो। चलचित्र वितरक गोविन्द शाहीका अनुसार, मंगलबारको बिदामा मात्रै देशभरबाट चलचित्रले एक करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...