साउन १ आउँदै जितु नेपालको ‘कार्की साइँला’

April 15, 2026 at 05:38 AM
1 min read

काठमाडौँ- हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’ आगामी साउन १ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले नयाँ वर्षको अवसर पारेर फिल्मको फष्टलुक्समा एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाललाई भरियाको रूपमा देखाइएको छ । उनले बोकेको डोकोको पहाडमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...