प्रियंका कार्कीले निर्माण गरेको ‘मास्टरनी’को पहिलो झलकसँगै प्रदर्शन मिति तय

April 15, 2026 at 08:34 AM

काठमाडौं । अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान देशराज जोशीको निर्माण कम्पनी ‘आयंका फिल्म्स’ले आफ्नो पहिलो फिचर चलचित्र ‘मास्टरनी’को औपचारिक घोषणा भएको छ । निर्माण टोलीले गुपचुप रुपमा छायाकंन गरी सम्पन्न भए पश्चात् यस चलचित्रको पहिलो झलक सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको हो । भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...