काठमाडौं– अभिनेत्री ऋचा शर्मा अभिनयसँग–सँगै देशको राजनीतिक अवस्थाको बारेमा पनि चासो राख्छिन् । त्यसैले त उनी बेला–बेलामा देश र समाजको अवस्थाको बारेमा आवाज उठाइरहेकी हुन्छिन् । यसैबीच, अभिनेत्री शर्माले अहिलेको नयाँ सरकार ‘गोल्डेन’ हुनु पर्ने धारणा व्यक्त गरेकी छिन् । जबदेखि नयाँ सरकारमा रहेका मन्त्रिहरुको सम्पत्ति सार्वजनिक भएको खबर बाहिरियो, त्यस बेलादेखि यो विषयमा अनेक टिका–टिप्पणी भइरहेको छ । यो विषय अहिले युट्युबरहरुका लागि कलाकारलाई सोध्ने एउटा प्रश्नसमेत बनेको छ । नयाँ सरकारका मन्त्रिहरुसंग सुन यति छ, तपाईँसँग कति छ ? अनि नयाँ सरकारसँग भएको सुनको बारेमा तपाईँ के ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...