चलचित्र ‘बुकी’को पहिलो प्रिमियर जापानमा हुने

April 15, 2026 at 01:58 PM

काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ । यस चलचित्रको निर्माण पक्षले सिनेमाका मुख्य पात्रहरुको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान तय गरेको हो । चलचित्रको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख, बुधबारका दिन जापानको ओसाका सहरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...