क्राइम थ्रिलर ‘मास्टरनी’को पहिलो झलक सार्वजनिकः भदौ १२ मा चलचित्र रिलिज हुने

April 15, 2026 at 05:00 PM

काठमाडौं – आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको पहिलो फिचर चलचित्र ‘मास्टरनी’को आधिकारिक घोषणा गर्दै यसको पहिलो झलक (फस्ट लुक) सार्वजनिक गरिएको छ। भारतीय निर्देशक सुवेन्दु घोषद्वारा निर्देशित यो चलचित्र आगामी भदौ १२ गतेदेखि नेपालभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने पक्का भएको छ। मुख्यगरी क्राइम थ्रिलर र मर्डर मिस्ट्री जनरामा आधारित यस चलचित्रको कथा अभिनेत्री प्रियङ्का कार्की […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...