काठमाडौं– प्रि–प्रोडक्सनमा रहेको नयाँ नेपाली फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री केकी अधिकारी भित्रिएकी छिन् । उनी यो फिल्ममा ‘महारानी’ को रुपमा भित्रिएकी हुन् । ‘महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु’, – ‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् । तीन दिनअगाडि आफ्नै फिल्म ‘स्टेशन’ घोषणा गरेकी केकी केकीको प्रवेशसँगै ‘महाराजधिराज’ को टीम थप बलियो बन्ने पक्का भएको यसको लाइनअपले देखाएको छ । केही दिनअगाडि मात्रै यो फिल्मको मुख्य भूमिकामा पुष्प खड्का अनुवन्धित भएका थिए । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...