सौगात मल्ल भन्छन्,‘परालको आगो’ले दर्शकको भरोसा टुट्न दिदैन’

April 16, 2026 at 05:24 AM

फिल्म ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्। त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन् ‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन। प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’सौगात मल्लले भने,‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन पथ्र्यो। बाहिर जाँदाखेरि उहाँको गीतहरु सुन्थेँ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...