‘महाराजधिराज’मा केकी अधिकारीको प्रवेश

April 16, 2026 at 05:17 AM

निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा केकी अधिकारी भित्रिएकी हुन् । “महाराजधिराज कि महारानीलाई सु–स्वागतम् । यहाँको उपस्थिति र हौसलाका निम्ति म हृदयदेखि नै कृतज्ञ छु,” ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भनेका छन् । तीन दिनअगाडि आफ्नै चलचित्र ‘स्टेशन’ घोषणा गरेकी केकी ‘महाराजधिराज’मा अनुबन्ध भएकी हुन् । केकीको प्रवेशसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...