चौथो कर्णाली चलचित्र कार्यशाला वैशाख ८ देखि सुर्खेतमा हुने

April 16, 2026 at 08:54 AM
1 min read

सुर्खेत- कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो कर्णाली चलचित्र कार्यशाला आगामी वैशाख ८ देखि १३ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । कार्यशाला केवी इन्टरटेनमेन्ट प्रालिले चौथोपटक आयोजना गर्न लागेको हो । गत वर्ष चैत ४ देखि ९ गतेसम्म तेस्रो संस्करण पनि सुर्खेतमै सम्पन्न भएको थियो । यसपटक भने अघिल्ला कार्यशालामा एडभान्स कोर्स सिकेका विद्यार्थी तथा नयाँ सहभागीलाई चलचित्रको पटकथासम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिएका छन् । उनका अनुसार कर्णाली भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्य र सांस्कृतिक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...