-सानीयाले खोलिन डान्स स्टुडियो

April 16, 2026 at 10:48 AM
1 min read

अभिनेत्री सानीया खानले काठमाडौ,नागार्जुन-१,रानीबनमा स्काइ डान्स स्टुडियो संचालनमा ल्याएकी छिन । नेपाली लोक,आधुनीक,पप डान्स,जुम्बालगायत सबै प्रकारका नृत्य क्लास दिइने स्टुडियोको बुधबार औपचारिक रुपमा शुभारम्भ गरिएको छ । सबै उमेर समुहका नृत्य प्रेमीहरुका लागि विभिन्न कोर्सको ब्यबस्था गरिएको स्टुडियोको चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रबिन्द्र खड्का र कलाकार उत्तम केसीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...