सफल कार्यकारी निर्माता करण

April 16, 2026 at 10:19 PM

काठमाडौं । पाल्पा, तानसेनमा जन्मिनुभएका करण सिंह कुनै समय नेपाली चलचित्रका साधारण दर्शक मात्र हुनुहुन्थ्यो । पाल्पाबाट बुटवल झरेर चलचित्रको सुटिङ हेर्ने उहाँ अहिले नेपाली फिल्म क्षेत्रमा स्थापित फुल प्रोडक्सन एक्जुकेटिभका रूपमा परिचित हुनुहुन्छ । हाल प्रदर्शनरत गत वर्षको सफल चलचित्र ‘आ बाट आमा’का कार्यकारी निर्मातासमेत रहनुभएका सिंहको यात्रा संघर्ष र निरन्तरताको उदाहरण बनेको छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...