वादी महिलाको क्रन्दन र स्वस्तिमाको संघर्ष: ‘लालीबजार’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

April 17, 2026 at 04:53 PM

काठमाडौं – वादी समुदायका महिलाहरूले भोग्दै आएको पुस्तौनी पीडा र अस्तित्व रक्षाको लडाइँलाई पर्दामा उतारेको चलचित्र ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच निर्माण टोलीले तीन मिनेट लामो उक्त भिडियो झलक दर्शकमाझ पस्किएको हो। यम थापाको निर्देशनमा तयार भएको यस चलचित्रको केन्द्रमा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन्, जसले ट्रेलरमार्फत नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...