अनमोलले एकसाथ घोषणा गरे ४ फिल्म

April 17, 2026 at 07:03 PM

रंगखबर, काठमाडौँ – फिल्म ‘ए मेरो हजुर ४’को मध्यम व्यापार र ‘छड्के २’को डिजास्टर भर्डिक्टपछि अभिनेता अनमोल केसीको स्टारडमलाई लिएर प्रश्नचिन्ह खडा भएको थियो। तर, त्यसपछि रिलिज ‘फर्की फर्की ‘को व्यापारले अनमोलको स्टारडमलाई केहि हदसम्म फर्काएको पुष्टि गरिदियो। यस्तै गतवर्ष रिलिज भएको ‘जेरी अन टप’ले सम्पूर्ण प्रश्नहरुको जवाफ दिंदै अनमोलको बक्सअफिस विरासत पुनर्स्थापित गरिदियो। उक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...