काठमाडौं– जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको नयाँ नेपाली फिल्म ‘काजी’ अभिनेता विपिन कार्कीसँग प्रेमील रुपमा देखिँदै छिन् अभिनेत्री केकी अधिकारी । विपिन तथा केकीको प्रेमील रुप फिल्ममा भरपूर मात्रामा देख्न सकिने कुरा फिल्मको प्रिभ्यु भिडियोबाट अनुमान लगाउन सकिन्छ । यसैबीच ‘कजीनी’ अर्थात केकीले काजीप्रति सुन्दर शब्दहरु प्रेमिल शैलीमा अभिव्यक्त गरेकी छिन् । उनले ‘प्रिय काजी’ भन्दै आफ्ना लागि काजीको स्थान तथा महत्वका बारेमा कवितात्मक शैलीमा वयान गरेकी छिन् । उनले काजीलाई आफ्नो सानो संसार नभएर सम्पूर्ण ब्रम्हाण्ड नै भएको बताएकी छिन् । त्यस्तै उनले संसारका सम्पर्ण कुराहरु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...