बौद्ध भिक्षुहरूबाट ‘कार्साङ’ को स्क्रिप्ट पूजा

February 15, 2024 at 02:04 PM

फिल्म ‘कार्साङ’ कोसरस्वती पूजाको अवसर पारेर बुधबार स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराइएको हो । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म स्क्रिप्ट पूजा कार्यक्रममा फिल्मको कलाकारहरूका साथै निर्माण पक्ष र प्राविधिक टिम उपस्थिति रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...