‘मालती मंगले’को ‘झ्याम पारम’

April 20, 2026 at 11:09 PM

ललितपुर । यही वैशाख २५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यसअघि ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले तेस्रो गीतका रूपमा आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर रहेको छ । गीतमा राजेन्द्र थापाको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...