काठमाडौं । लिम्बू भाषा संस्कार, संस्कृति सम्वद्र्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘सुगुप’ आगामी फागनु १२ गते शनिबार र फागुन १७ गते बिहीबार किराँत याक्थुङ चुम्लुङ उपत्यका समिति काठमाडौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सह–आयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा […]
The post लिम्बु फिल्म सुगुपको विशेष प्रदर्शन हुँदै appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...