काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनको अवसरमा ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले ‘ललित रत्न’ उपाधिले विभूषित गर्दै सम्मान गरेको छ । अक्षय तृतीयको दिन वरिष्ठ कलाकारको श्रेष्ठको जन्मदिन मनाउँदै पाटन दरवार क्षेत्रमा आयोजित नागरिक अभिनन्दन तथा सांस्कृतिक-सांगीतिक कार्यक्रममा उक्त उपाधि प्रदान गरेको छ । कलाकार समितिका साथै समाजसेवी सरीता महर्जन, शाक्य बज्राचार्य समाज, नेपाल भाषा मंकाः खलः यल, मुनासः, वाद्य शिरोमणी घराना, ललितपुर सुनचाँदी ब्यवसायी संघ, स्यस्यः समाज, ज्योति म्यूजिक, ताम्राकार समाज, यल नेवाः समाज, लकस नेपाल, ललितपुर हस्तकला संघ, थ्रीस्टार क्लब, डिलाइट स्कुल, ललितपुर तयारी पोशाक ब्यापार संघ, मंगल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...