‘सक्किगोनी’ टिमले ‘लाज शरणम्’ बनाउने

February 15, 2024 at 10:39 PM

काठमाडौं । चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को टिमले चलचित्र ‘लज्जा शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको छ । वसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले उक्त चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले गर्नुहुनेछ । उहाँहरूले सक्किगोनीको निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...