चलचित्र पत्रकारितालाई निर्माताको हातबाट बाहिर निकाल

April 22, 2026 at 05:18 AM

नेपाली पत्रकारितामा सम्पादकीय स्वतन्त्र ता कति छ, यो आफैँमा सदावहार प्रश्न हो । कर्पोरेट हाउस, राजनीतिक दल र नेताहरूबाट कति गाइडेड छन् भन्ने प्रश्न आजदेखिको होइन । त्यसैले धेरैले नेपाली पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाउँछन् । र, कति सत्य र तथ्य सूचनामा आधारित समाचार आउँछन् भन्नेमा पाठक, दर्शक र स्रोताले प्रश्न उठाउँदै आएका छन् । यसमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...