काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत सुदन गुरुङको पक्षमा सन्देश दिँदै वर्तमान परिस्थितिबारे धारणा सार्वजनिक गरेकी छिन् । अभिनेत्री कार्कीले मिडिया ट्रायलका कारण दवाव सिर्जना भएको प्रस्ट देखिएको उल्लेख गर्दै, यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकतालाई प्राथमिकता दिनु ठूलो कुरा भएको बताएकी छिन् । अभिनेत्री कार्कीले इतिहासले सधैँ राम्रो काम गर्ने व्यक्तिहरूले नै बारम्बार अग्नि परीक्षा दिनुपरेको देखाएको भन्दै यसलाई असामान्य नभएको टिप्पणी गरेकी छिन् । उनले गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन हुनु पर्नेमा जोड दिँदै सत्य बाहिर आउनु पर्ने धारणा व्यक्त गरिन् । साथै, उनले गुरुङले यो चुनौतीलाई पार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...