शुक्रबारबाट प्रदर्शनमा आयो ‘जिग्री’

February 16, 2024 at 06:00 AM

द सिनेमा टाइम्स, काठमाडौं – आज फागुन ४ गते शुक्रबारबाट सिनेमा ‘जिग्री’ प्रदर्शनमा आएको छ । सिनेमाले पैसाको चक्करमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले उठाएको छ । मल्टिप्लेक्स हलमा न्युन शो पाएको सिनेमाले सिंगल स्क्रिन राम्रो पाएको छ । सिनेमालाई आकाश मगरले निर्देशन गरेका हुन् । सिनेमामा अभय राज बराल, आकाश मगर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...