निर शाहको चलचित्र ‘कमला मिस’ साउन २२ मा रिलिज हुने

April 23, 2026 at 12:17 PM

काठमाडौं – नेपाली चलचित्र इतिहासमा आफ्ना कालजयी सिर्जनामार्फत अमिट छाप छाड्न सफल वरिष्ठ फिल्मकर्मी निर शाह करिब १० वर्ष लामो अन्तरालपछि पुनः निर्देशनमा फर्किएका छन्। उनको पछिल्लो निर्देशकीय प्रस्तुति ‘कमला मिस’ आगामी साउन २२ गतेबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ। बिहीबार चलचित्र निर्माण पक्ष र वितरक कम्पनीहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै फिल्मको आधिकारिक प्रदर्शन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...