निर शाहको ‘कमला मिस’ साउन २२ गतेबाट प्रदर्शन हुने

April 23, 2026 at 02:07 PM

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै चलचित्रलाई आगामी साउन २२ गतेबाट प्रदर्शनमा ल्याउने तय गरिएको हो । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । मनोवैज्ञानिक कथावस्तुमा आधारित यस चलचित्रमा निर्देशक निर शाहसँगै रमेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...