काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज वैशाख ११ गते शुक्रवारदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘परालको आगो’ देशव्यापी प्रदर्शनमा आउको छ । सुशील पोखरेलद्वारा निर्मित तथा लक्ष्मण सुनारद्वारा निर्देशित यो फिल्म आजदेखि सोलो प्रदर्शनमा आएको हो । यो फिल्म आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा संग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर बनेको फिल्म हो । गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा संग्रहित कथा ‘परालको आगो’ स्कुले जीवनमा नपढ्ने अथवा नसुन्ने नेपाली शायद नै होलान् । श्रीमान् श्रीमतीको झगडामा आधारित यो कथामा नाटकदेखि फिल्मसम्म बनेका छन् । ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...