सुर्खेत– कर्णाली अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०८३ आज शुक्रवारदेखि वीरेन्द्रनगरमा प्रारम्भ हुँदैछ । नेपाली फिल्मको प्रवर्धनसँगै फिल्म पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । ‘घूमौं कर्णाली, हेरौं कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले कर्णाली क्षेत्रलाई फिल्म तथा पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन तथा फिल्म पर्यटन संवाद कार्यक्रम बैशाख ११ गते सुर्खेतको वीरेन्द्रनगरस्थित होटल शुभमा हुनेछ । वैशाख १२ गते सल्यानको कुपिण्डेदहमा फिल्म पर्यटन समारोह आयोजना गरिनेछ । महोत्सवअन्तर्गत शहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरिने छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...