रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति घोषणा

April 24, 2026 at 07:45 AM
1 min read

काठमाडौं- चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ । प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ । फिल्मको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ । पटकथा ध्रुव लम्सालले लेखेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...