‘परालको आगो’को सुखद ओपनिङ, पहिलो दिनमै करिब ३७ लाख कमाई

April 25, 2026 at 08:38 AM

काठमाडौं । वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले प्रदर्शनको पहिलो दिनमै सुखद ओपनिङ गरेको छ । फिल्मले पहिलो दिन करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।   निर्माता सुशील पोखरेलका अनुसार फिल्मको ओपनिङ कलेक्सन ३८ लाख नजिक पुगेको छ । उनले दर्शकको उपस्थितिमा वृद्धि भइरहेकाले आगामी दिनमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...