प्रियंकाले किन भेटिन् अनिल कपूरलाई ?

April 25, 2026 at 04:07 PM

काठमाडौं । नायिका प्रियंका कार्की आफ्नो पहिलो फिचर फिल्म ‘मास्टर्नी’को पोस्ट प्रोडक्सनका क्रममा इन्डिया पुगेकी छन् । यसराज फिल्मस् स्टुडियोमा उनी आफ्नो चलचित्रको पोस्ट प्रोडक्सनको काम गरिरहेकी छन् । प्रियंकाले यसराज फिल्मस् स्टुडियोमा डबिङ गरिरहेको तस्बिर पोस्ट गरेकी छन् । “यो आशिषमय, सुन्दर जीवन, यी अद्भूत अवसरहरू र मलाई धेरै मन पर्ने काम गर्ने सुअवसरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...