‘भुनभुन माहुरी’मा रुषाको छमछमी, दयाहाङ र सौगात जिस्कँदै-नाच्दै

April 26, 2026 at 06:21 AM

काठमाडौं । चलचित्र ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो गीत ‘गैराघरे काइँली’ ले दर्शकको मन जितिरहेका बेला निर्माण पक्षले आइतबार लोकलयमा आधारित यो दोस्रो गीत रिलिज गरेको हो । सार्वजनिक गरिएको ‘भुनभुन माहुरी’ मा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ । गीतमा लक्ष्मी मल्ल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...