‘लालीबजार’को ‘मै राम्री छु त नी’को आधा गीत युट्युवमा सार्वजनिक, आधा हलमा देखाइने

April 26, 2026 at 06:42 AM
1 min read

काठमाडौँ- आगामी १८ बैशाख गतेबाट प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को ‘मै राम्री छु त नी’ को आधा गीत युट्युवमा सार्वजनिक गरिएको छ। षट्कोण आट्र्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् । कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको छ । गीतमा प्रकाश सपुतको शब्द र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...