विजय र वर्षा अभिनीत ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक

April 26, 2026 at 06:49 AM
1 min read

काठमाडौँ- वैशाख २५ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ । यस डान्सिङ गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक विजय बराल, नायिका वर्षा राउत, कलाकार मेक्सम गौडेल तथा अतिथीय भूमिकामा डान्सर सबिन विस्ट र एलिसा शर्मालाई देख्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...