काठमाडौं– अभिनेत्री प्रियंका कार्कीद्वारा निर्माण गरिएको पहिलो नेपाली फिल्म ‘मास्टर्नी’ आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । जम्मा १७ दिनमा छायांकन सम्पन्न गरेर यतिबेला भारतको मुम्बईमा पोष्ट प्रोडक्सनको काम भैरहेको यो फिल्म नेपाली भाषासहित विभिनन आठ भाषामा रिलिजको तयारीमा निर्माण टिम रहेको छ । मुम्बईको यशराज फिल्म्स स्टुडियोमा पोस्ट प्रोडक्सनको काम भैरहेको यो फिल्म नेपालीसहित हिन्दि, बंगाली, तामिल, तेलगु, मलायलम, भोजपुरी तथा पञ्जाबी भाषामा रिलिज हुनेछ । नयाँ वर्ष २०८३ को अवसर पारेर गत वैशाख १ गते यो फिल्मको पहिलो झलक सार्वजनिक गरिएको थियो । भारतीय निर्देशक सुभेन्दु ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...