फागुन २५ गते रिलिज हुने ‘उपहार’को ट्रेलर सार्वजनिक

February 16, 2024 at 06:14 AM

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमाको ‘उपहार’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरले सिनेमा समसामयिक कथामा आधारित भएको देखाएको छ । सिनेमामा कमेडीसँगै गम्भिर विषय रहेको संकेत ट्रेलरले गरेको छ । ट्रेलरमा अभिनेत्री रेखा थापालाई चिया बेच्दै काठमाडौंमा संघर्ष गरेर स्थापित हुन खोजेकी पात्रका रुपमा देखाइएको छ भने पूजालाई कलेज गर्ल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...