‘मितज्यू’को ‘भुनभुन माहुरी’ सार्वजनिक, सौगात–दयाहाङ–रुषाको आकर्षक नृत्य

April 26, 2026 at 04:32 PM

काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । लोकलयमा आधारित यस गीतले तीन …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...