सुर्खेतमा सम्पन्न भयो चौथो कर्णाली फिल्म कार्यशाला

April 27, 2026 at 05:59 AM
1 min read

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विगत ६ दिनदेखि सञ्चालन भइरहेको ‘चौथो कर्णाली फिल्म कार्यशाला-२०८३ फिल्म’ एक विशेष समारोहका बीच समापन भएको छ । केवी इन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा भएको उक्त कार्यशालाको समापन गर्दै सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। समापन समारोहका प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै कर्णालीको मौलिकता र यहाँको भूगोल आफैँमा एक फिल्म भएको बताए । उनले भने, ‘अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकहरूले खिच्नुपर्छ र लेख्नुपर्छ । यो कार्यशालाले बोर्डको उद्देश्य अनुसार नै स्थानीय स्तरमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...