भदौ १९ मा रिलिज हुँदै ‘बा : एक योद्धा’, पर्दामा पहिलोपटक झरना र सुहाना

April 27, 2026 at 12:33 PM

काठमाडौं – नेपाली चलचित्र प्रेमीहरूका लागि एउटा नयाँ पारिवारिक तथा सामाजिक कथा बोकेको सिनेमा ‘बा : एक योद्धा’को प्रदर्शन मिति तय भएको छ। बुवाको मुख हेर्ने दिन (कुशे औँसी) को अवसर पारेर निर्माण पक्षले यो चलचित्रलाई आगामी भदौ १९ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। नेपाली सुगम संगीतमा अनगिन्ती कालजयी सिर्जना पस्किसकेका ख्यातिप्राप्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...