काठमाडौं- आगामी वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मालती मंगले’ को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक समारोहको आयोजना गर्दै निर्माण पक्षले फिल्मको ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको साथमा फिल्मका निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवालीका साथै अन्य टिमको उपस्थिति रहेको थियो । सार्वजनिक ट्रेलरले ‘मालती मंगले’लाई पूर्ण पारिवारिक र सामाजिक कथामा निर्माण गरिएको फिल्मको रूपमा चिनाएको छ। ट्रेलरमा मालती (वर्षा राउत) ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...