‘मालती मंगले’को ट्रेलरमा के छ ?

April 27, 2026 at 04:28 PM

काठमाडौं । चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण पक्षले सोमबार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर दर्शकमाझ सार्वननिक गरेको हो । चलचित्रको ट्रेलरले प्रेम र वैवाहिक जीवनको उतारचढावलाई मुख्य विषय बनाएको छ । एउटा सुखी परिवार कसरी सामाजिक दबाब, पितृसत्तात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...