विजय र वर्षमा अभिनीत ‘मालती मंगले’को ट्रेलरमा पारिवारिक र सामाजिक कथा

April 28, 2026 at 02:35 AM
1 min read

काठमाडौँ- आगामी वैशाख २५ गते (मे ८) देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलको क्यूएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...