फिल्म ‘काजी’को पोस्टरमा विपिन र केकीको यस्तो ‘लुक्स’

April 28, 2026 at 02:54 AM
1 min read

काठमाडौँ- आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको हो।सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी प्रेमिल भावमा एकअर्कालाई अँगालो हालिरहेको देखिन्छन् । पोस्टरले फिल्म गहिरो प्रेम, सम्बन्ध र जीवन संघर्षमा केन्द्रित रहेको संकेत गरेको छ । पोस्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...