दशैंमा रिलिज हुने ‘छ माया छपक्कै २’को शुभमुहूर्त, दीपक र केकीसँगै सनिशाको प्रवेश

April 28, 2026 at 07:17 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । दीपक-दीपा समूहले नयाँ सिनेमा ‘छ माया छपक्कै २’को शुभमुहूर्त गर्दै औपचारिक रूपमा निर्माण कार्यको सुरुवात गरिएको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा सिनेमाको शुभमुहूर्त गरिएको हो । यो सिनेमाको छायांकन केही दिनपछि नुवाकोटबाट सुरु हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमामा अघिल्लो भागका मुख्य जोडी दीपकराज गिरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...