भदौ १९ गते कृष्ण जन्माष्टमीको अवसरमा ‘बाः एक योद्धा’ रिलिज घोषणा

April 28, 2026 at 07:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्रीद्धय झरना थापा र सुहाना थापाको मुख्य भूमिका रहेको सिनेमा ‘बाः एक योद्धा’ कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेनमेन्टले थिम पोस्टरमार्फत प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा अरु दुई सिनेमा ‘ककाकिकी’ र ‘स्टेशन’ पनि प्रदर्शन हुँदैछन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...