‘उडान’को टिजर रिलिज

November 27, 2023 at 08:33 AM

काठमाडौँ।निरञ्जन पाण्डेले बनाएको लघु चलचित्र ‘उडान’को टिजर रिलिज भएको छ । टिजरमा नेपाली र अमेरिकन युवा–युवतिको रोमान्स र बदलाको कथा देखिन्छ । यस चलचित्रमा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । यसमा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले बताए । पाण्डेले यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...