नयाँ चलचित्र ‘अक्षरा’को घोषणा, बिनयराजले गर्दैछन् डेब्यु निर्देशन

April 28, 2026 at 03:19 PM

काठमाडौं – लामो समयदेखि नेपाली चलचित्र उद्योगमा मुख्य सहायक निर्देशकका रूपमा सक्रिय रहँदै आएका बिनयराज पौडेलले ‘अक्षरा’ मार्फत स्वतन्त्र निर्देशनमा डेब्यु गर्ने भएका छन्। मंगलबार निर्माण पक्षले चलचित्रको औपचारिक शीर्षक र एक आकर्षक थिम पोस्टर सार्वजनिक गर्दै यस नयाँ प्रोजेक्टको निर्माण घोषणा गरेको हो। सार्वजनिक गरिएको पोस्टर निकै चाखलाग्दो र अर्थपूर्ण छ। जसमा बिहानीको मिर्मिरे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...