‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक

April 28, 2026 at 03:53 PM

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘काजी’को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत सिनेमाको दोस्रो पोष्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको प्रेमिल भावमा देखिएका छन् । उनीहरू एक अर्काको अँगालो हालिरहेको अवस्थामा प्रस्तुत छन्, जसले सिनेमाको कथा गहिरो प्रेम, सम्बन्ध र जीवनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...