पुरानै विरासत बोकेर नयाँ स्वरूपमा आउँदै ‘गौथली’, प्रदर्शन मिति साउन १ लाई तय

April 28, 2026 at 03:47 PM

नेपाली रजतपटमा झण्डै दुई दशकअघि स्वर्णिम इतिहास रचेको चलचित्र ‘गौथली’को नाम र विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गरिँदैछ। वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भई प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको सोही भावनात्मक नाम बोकेर नयाँ चलचित्र ‘गौथली’ दर्शकमाझ आउन लागेको हो। निर्माण पक्षले चलचित्रको वितरण अधिकार टुंगो लगाएसँगै फस्टलुक पोस्टर सार्वजनिक गरेर आगामी साउन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...