रेखा थापाले ‘काउकुती’ बनाउने, श्रद्धाले गर्नेछिन् निर्देशन

April 29, 2026 at 02:51 AM

काठमाडौं । अभिनेत्री रेखा थापाले नयाँ चलचित्र ‘काउकुती’ निर्माण गर्ने भएकी छिन् । रेखाले मंगलबार औपचारिक घोषणा गरेकी हुन् । रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औँ फिल्मको रूपमा रहनेछ । फिल्मलाई श्रद्धा प्रसाईंले निर्देशन गर्दैछिन् । श्रद्धा पछिल्लो समयको कमेडी शो ‘कमेडी दरबार’की निर्देशक हुन् । रेखाको मुख्य अभिनय रहने चलचित्रमा मुख्य अभिनेतामा नवअभिनेतालाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...